7 April 2025
KALIKATIMES.COM

समाजवादीकाे दाेस्राे दिन महुवनमा घरदैलाे तथा चुनावि सभा

samajbadi sabha_kalikatimes

वीरगंज । समाजवादी पार्टी पर्साले आज दाेस्राे दिन सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ बलुवामा घरदैलाे गरेकाे छ । महुवनकाे नहर चाैकबाट सुरु भएकाे घरदैलाे बलुवा गाउँकाे परिक्रमा गरि काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्दै जिल्ला अध्यक्ष रामनरेश यादवले सदियाै देखी सतासिन रहेका अन्य पार्टिका नेताहरुले विभिन्न प्रलोभन देखाई भोट मांगीरहेकाले त्यसको लोभमा नपर्न सबैमा अनुरोध गरे ।

samajbadi sabha2_kalikatimes

घरदैलाे कार्यक्रममा सहभागि नेताहरुले मतदाताहरु संंग पार्टीका उम्मेदवार रुपलाललाई आफ्नाे मत दिएर विजयी गराउन आग्रह गरेकाे थिए ।

 शिवनाथ साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद मन्जुर अन्सारी, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, गाउँपालिका प्रमुख प्रदिप जैसवाल, स्थानिय नेता श्यामबाबु पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:216. Generation time:4.035 sec. Memory consumption:82.44 mb