26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पिप्राका युवा साहले जन्मदिन मनाए मानव सेवा आश्रममा

janam din_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाका बाल मैत्री सहजकर्ता तथा विकास समाज, पर्साका अध्यक्ष राहुल कुमार साहले वीरगंज स्थिति मानव सेवा आश्रम खाजा तथा केक वितरण गरी आफ्नो जन्मोत्सव मनाएका छन् ।

लामो समय देखि बाल क्लबमा तथा समाज सेवा लागेर समाजमा रहेका अति विपन्न समुदाय, आशाय तथा अभिभावक विहिन बालबालिकालाई सहयोग गर्दै आएका साहले आफ्नो जन्मोत्सव अवसरमा आश्रम खाजा वितरण गर्दा खुशी व्यक्त गर्दै सबैलाई यस्तो सम्बेदनशिल स्थान तथा आशायलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

साहले यसैगरी हरेक नागरिकले आश्रमलाई सहयोग गरी त्यसको संरक्षण गर्ने हो भने हाम्रो देशको कुनै पनि व्यक्ति अशाय नरहने कुरा जिवन्त रहने बताए । २१ बर्ष पुरा गरि २२ अौ बर्षमा प्रवेश गरेका साहको जन्मोत्सव कार्यक्रममा समाज सेवी शभ्भु साह , शिक्षक संजय पटेल, बाल अधिकार कर्मी जया साह, अोबिसी वीरगन्ज नगर अध्यक्ष रोशन सरार्फ, भोजपुरी युवा समाजका अध्यक्ष दिपेन्द्र साह, रूपेश साह, राजु साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.589 sec. Memory consumption:81.45 mb