26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा झुण्डिएकाे अवस्थामा एक युवककाे शव फेला

पर्सा । विरगंज महानगरपालिकाकाे वडा नं. ११ नयाँ वस्ती स्थित आँपको रूखमा झुण्डिएकाे अवस्थामा एक युवकाे शव फेला परेकाे छ । स्थानिय ३६ बर्षिय रामा महतोकाे झुण्डिएकाे अवस्था बुधबार दिउसाे ४ बजे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

घटना स्थल पुगेकाे वडा प्रहरी कार्यालय श्रीपुरकाे प्रहरी टोलीले लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवकाे पोष्टमार्टमकाे लागी नारायणी अस्पताल पठाईएको थियाे ।

पाेष्टमार्टम पछि मृतकको आफन्तले शव बुझी लगेको र घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । मृतकले झुण्डिएर आत्महत्या गरेकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धान छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.981 sec. Memory consumption:81.41 mb