7 April 2025
KALIKATIMES.COM

महुवनमा सपाकाे चुनावी भेला, पार्टीका उम्मेदवार यादवलाई जिताउन छलफल

chunabi vela_kalikatimes

वीरगंज । पर्साको सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ०५ महुवनमा आज समाजवादी पार्टीकाे चुनावी भेला सम्पन्न भएकाे छ । भेलामा समाजवादी पार्टी संग आवद्ध युवाहरुले महुवनमा हुने वडाध्यक्षकाे उपचुनावमा पार्टीका उम्मेदवार रुपलाल कुमार यादवलाई जिताउनका लागि चुनावी छलफल गरेका हुन् ।

सखुवा प्रसाैनी गाउँपालिका अध्यक्ष समेत रहेका समाजवादी पार्टी पर्साका सदस्य प्रदिप कुमार जयसवालकाे अध्यक्षातामा भएकाे भेलामा वडा नं‍. ५ अन्तर्गतका महुवन, बलुवा र छोटा सोलकपुरका  १०० भन्दा बढीकाे सहभािगता रहेकाे थियाे ।

भेलामा सहभागि युवाहरुले पार्टीकाे उम्मेदवार यादवलाई जिताउन रणनितिक छलफल समेत गरेका स्थानिय सुनिल कलवारले वताए ।

भेलामा उपचुनावका उम्मेदवार रुपलाल कुमार यादव, सन्देश साह तेलि, उमेश रौनियार, सन्दिप पटिल, उपेन्द्र यादव, मुना कुमार कलवार, राम बाबू यादव, दिनेश गिरि, सत्रुधन पटेल, नैन कुमार साह तेलि, गनेश राम, ईश्वर गिरि, मिथलेश जयसवाल, सुरेन्द्र यादव, वडा न -०५ का निमित वडा अध्यक्ष राम बालक महरा, राकेश रौनियार, सत्यनारायण साह कलवार, बिजय जयसवाल, राजिन्द्र पटेल, शंकर दादा कानु, स्थानीय सल्लाहकार श्यामबाबु पटेल लगायतको उपस्तिथि रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:4.253 sec. Memory consumption:82.43 mb