7 April 2025
KALIKATIMES.COM

ट्रकमा भारतबाट अवैध रुपमा ल्याईएकाे भैंसी प्रहरी नियन्त्रणमा

track ra vaisi prahari niyantran_kalikatimes

वीरगंज । भारतबाट अवैध रुपमा ल्याईएकाे भैंसी प्रहरीले नियन्त्रणमा लिएकाे छ । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं‍. ५ महुवनबाट  बिहिबार सांझ ७ बजे ना ५ ख १९४७ नम्बरकाे ट्रकमा अवैध रुपमा भारतबाट ल्याईएकाे भैंसी प्रहरीले नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले ट्रकमा लोड गरी काठमाण्डौतर्फ लैजादै गरेको अवस्थामा भैसी १२ वटा, पाडा/पाडी ११ वटा र ट्रक समेत नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ । साे ट्रक र भैंसी जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:6.661 sec. Memory consumption:82.42 mb