31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

लक्ष्मी पूजाको दिन वीरगंजमा भएको केरा र फुलको खरिद बिक्री (फोटोफिचर)

kera_kalikatimes

वीरगंज । तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूल गेटमा केरा र फुलले सजाउने चलन पनि रहेको छ । त्यसकै लागि आज वीरगंजमा भएको केरा र फुलको खरिद ब्रिकीको केही तस्बिर

phul bikri hudai_kalikatimes

phul_kalikatimes

kera lagdai_kalikatimes

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

श्री सुकई साह माध्यमिक बिधालयको शैक्षिक अवस्था सुधारका लागी सर्वपक्षिय बैठक

कालिका टाईम्स

KGF स्टार को प्रेरणादायक कथा

न्युज डेस्क

काेराेना भाइरसबाट बाच्न पूर्व तयारी जरुरी : डा. सरार्फ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.828 sec. Memory consumption:82.6 mb