Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

काेराेना भाइरसबाट बाच्न पूर्व तयारी जरुरी : डा. सरार्फ

spot_img
spot_img

नेशनल मेडिकल क्लेज तथा शिक्षण अस्पतालका मेडिकल डाइरेक्ट्र डा. प्रमाेद सरार्फले काराेना भाइरस संग बाच्न सावधानी जरुरी रहेकाे वताएका छन् । काराेना भाइरसकाे बारेमा समाजिक संजालमा देखीकाे जति त्रास यथार्थमा नरहेकाे वताउदै उनले तर सावधानी अपनाउन जरुरी रहेकाे वताउनु भएकाे हाे । यस सम्बन्धमा सहकर्मी अनिल साहले गरेकाे कुराकानी हेर्नुहाेस् भिडियाेमा ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...