22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजकाे नगवामा भिषण आगलागी

फाइल तस्बिर

बीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवास्थित लालबाबु राउत यादवको घरमा रहेको कवाडी स्टोरमा आगलागी भएको छ ।

अर्जुन गुप्ताले सञ्चलन गरेको कवाडी स्टोमा आगलागी हुँदा सँगै टासिएको मनोजकुमार सहाले सञ्चालन गरेको बालजी सब्जी सप्लायर्समा पनि आगलागी भई क्षति भएको छ । क्षतिको एकिन विवरण आउन सकेको छैन ।

शनिबार राती ८ः२५ मा शुरु भएको आगो ८ः४५ मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

महानगरको दुई वारुण यन्त्र र सशस्त्र प्रहरी, बसपार्कस्थित प्रहरी बिटका प्रहरी तथा नगबा प्रहरीको सक्रियातामा अगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.253 sec. Memory consumption:81.41 mb