30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पोखरियामा एक युवतिद्वारा आत्म हत्या

वीरगंज । पर्साको पोखरीया नगरपालिकाको वडा नं. ९ सेमरबारी बर्वामा एक महिलाले पासो लगाई आत्म हत्या गरेकी छन ।

बुधबार राती आफ्नै घरमा कोई नभएको मौका छोपी पासो लगाएर राजेन्द्र महतो तात्वाको १९ बर्षीय श्रीमती रंजिता देवीले पासो लगाई आत्म हत्या गरेकी हुन् ।

श्रीमान् राजेन्द्र चितवन रोजगारको शिलशिलामा रहेका छन् । मृतक रंजिताको २ महिनाको एउटा छोरा पनि रहेको छ । घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.525 sec. Memory consumption:81.39 mb