26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज । नेपाल शिक्षक महासंघ पर्साको आयोजनामा कालिकामाई गाउँपालिकामा हिन्दुहरुको महान चांड दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ प्रशुरामपुरमा भएको गाउँपालिका स्तरिय दिपावली तथा छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको हो ।

नेपाल शिक्षक महासंघ कालिकामाई गाउँपालिकाका अध्यक्ष ईनरदेव पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह रहेका थिए ।

कार्यक्रममा शिक्षक महासंघ नेपालका केन्द्रिय सदस्य बृजमोहन तिवारी, शिक्षक महासंघ फोरमका सहअध्यक्ष हरिन्द्र चौरसिया, शिक्षक भरत गीरी, गाया चौरसिया, दिब्य कन्या माविका प्रध्यानाध्यापक रायतन प्रसाद, श्री सुकई साह माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रामबालक चौरसिया र शिक्षक सोनालाल साह कानु लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:221. Generation time:3.639 sec. Memory consumption:81.43 mb