7 April 2025
KALIKATIMES.COM

सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिरगंजमा प्रदर्शन

बिरगंज । राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही निर्बाचन क्षेत्र् न १ बाट निर्वाचित सांसद प्रमोद साहको रिहाईको माग गर्दै आज बिरगंजमा प्रदर्शन भएको छ ।

राजपा नेपाल पर्साका नगर कमिटी अध्य्क्ष लियाकत अलीको नेतृत्वमा प्रदर्शनकारीहरुले वीरगंजको बुद्ध एयरको शाखा कार्यलयमा तालाबन्दी गरी एक घन्टा सडक अबरुध समेत गरेका हुन ।

टायर बाली प्रदर्शनकारीहरुले बुद्ध एयरका शाखा कार्यलय आदर्शनगर अगाडी नाराबाजी गर्दे प्रदर्शन गरेका छ्न ।

मंगलबार सांसद साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोप्मा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:6.260 sec. Memory consumption:82.45 mb