22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

acheta fela_kalikatimes

वीरगंज l सवारी दुर्घटनामा परि वीरगंजमा शनिबार एक महिलाको मृत्यु भएको छ । पैदल यात्रु दार्चुलाको बेथान नगरपालिका वडा नं. ७ निवासी ४० वर्षिय विष्ण खत्रीको घण्टाघरवाट गण्डक तर्फ जादै गरेको तिब्र गतीमा रहेको मोटरसाइकलले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना.६१ प ५४५१ नं. को मेटरसाइकलले वीरगज परवानीपुर सडक अन्तर्गत चिनिमिल आवास क्षेत्र अगाडि पैदल यात्रु खत्रीलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खत्रीलाई चिनिमलि आवास क्षेत्रभित्र जानेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.564 sec. Memory consumption:81.41 mb