29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

तेली समाजको वीरगंज महानगर अध्यक्षमा पुनः पन्नालाल साह चयन

बीरगज । तेली कल्याण समाज नेपालको तेश्रो वीरगंंज महानगर पालिकाकाे अधिवेशन आज सम्पन्न भएको छ ।

नगर अध्यक्ष पन्नालाल साहको अध्यक्षतामा भएको अधिवेशनमा तेली समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, समाजका गणेश साह, जिल्ला अध्यक्ष ध्रुव साह, हजारी साह, हनुनमान साह तेली, बाकेविहारी साह तेली, चिनी लाल साह तेली, छोटेलाल साह तेली लगायतले तेली समाजले गरेका कार्य र आगामी दिनमा यसलाई संगठित बनाउने बारेमा आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसैविच आजै पन्नालाल प्रसादसाह तेलीको अध्यक्षतामा १० सस्यीय महानगरकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शम्भुशरण साह, सचिवमा राजकुमार साह, सहसचिव शिवमंगल साह, कोषाध्ष्यक्षमा छोटेलाल साह, सदस्यमा विरेन्द्र साह, गम्भिरा साह, निमिलाल साह, रविकुमार साह, रामबाबु साह चयन हुनु भएको तेली कल्याण समाजका पर्सा अध्यक्ष ध्रुव साहले जानकारी दिनुभयाेे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.226 sec. Memory consumption:81.42 mb