8 April 2025
KALIKATIMES.COM

चोरी मुद्दाका फरार प्रतिवादी देवान पक्राउ

वीरगंज । पर्सा प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी एक युवकलाई पक्राउ गरेको छ । बीरगंज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने बर्ष २० को सफरेज देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा शुक्रबार १८:३० बजेको समयमा निजकै गाउँघरमा लुकिछिपी बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

देवानलाई पर्सा जिल्ला अदालतको मिति २०७५।०२।०१ गतेको फैसलाले १ महिना कैद र रु ५०,०००(पचास हजार ) जरिवाना तोकेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.432 sec. Memory consumption:82.46 mb