22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजको श्रीपुरमा मध्य रातमा आगलगी

brj shreepuma agalagi_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १३ श्रीपुरमा मंगलबार मध्य रातमा आगलगी भएको छ । स्थानिय भोज प्रसाद चौरसियाको खाजा पसलमा राती १२ः१५ बजेको समयमा करेण्ट सर्ट भई अचानक आगलगी हुदा रु ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलगी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी टोली घटना स्थल खटी गई स्थानिय, प्रहरी र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा आधा घण्टा पछि आगो पूर्ण रुपमा नियनत्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलगीबाट पसल तथा पसलभित्र रहेको सम्पूर्ण सर–सामान जलि नष्ट भए पछि मानवीय तथा चौपाया क्षति नभएको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:6.587 sec. Memory consumption:81.4 mb