24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

ज्यान मार्ने मुद्दाका फरार वीरगंजका चिनवा पक्राउ

chinawa pakrau_kalikatimes

वीरगंज । ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी वीरगंज १२ बस्ने बर्ष ४९ का चिनवा भन्ने समिम अख्तर पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार राति ८ः३० बजे अख्तरलाई निज कै घरबाटे पक्राउ गरिएको जनाएको छ ।

अख्तरलाई खोजतलाश गर्दै जाने क्रममा निजलाई आफ्नै गाउँघरमा लुकिछिपी बसी रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई अदालत बुझाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सर्वोच अदालतको २०५२/०२/२५ गतेको फैसलाले ज्यान मार्ने उधोग मुद्दामा अंसारीलाई ४ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.894 sec. Memory consumption:81.4 mb