31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

गरिबको पक्षमा नबोल्नेहरु धनाडेहरुको पक्षमा वोल्दै छन : नेता सुन्दर कुर्मी (भिडियो)

वीरगंज मेन रोड फराकिलो पार्ने बिषय अहिले चर्चाको बिषय भएको छ । फराकिलो पार्ने र नपार्ने पक्ष विपक्षमा राजनितिक दलको मतान्तर देखिएको छ । मेन रोड २५/२५ मिटर नतोडन नेकपा, कांग्रेस र राजपाका जिल्ला स्तरका केही नेता सहितको जम्बोटोली काठमाण्डौ स्थित भौतिक पूर्वधार मन्त्री रघुबिर महासेठ कहां पुगे पछि वीरगंजका युवाहरु आक्रोशित भएका छन । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको दामेचौर हँदै बीरगंजको शंकराचार्य सम्मको मुख्य सडक चौंडा गर्ने सुचना जारी भएपछि वीरगन्जको मुख्य सडकमा घर भएका घरधनीहरु आफनो घर जोगाउन पर्साका केहि राजनीतिक दलका नेताहरुलाई पैसा बाडेको पनि वीरगन्जमा ब्यापक चर्चा छ ।

यसै सन्दर्भमा हाम्रो समाचार सम्पादक शम्भु कुमार सुमन सहकर्मी प्रणय साहको सहयोगमा समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मी संग गर्नु भएको कुराकानी

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

श्री सुकई साह माध्यमिक बिधालयको शैक्षिक अवस्था सुधारका लागी सर्वपक्षिय बैठक

कालिका टाईम्स

KGF स्टार को प्रेरणादायक कथा

न्युज डेस्क

काेराेना भाइरसबाट बाच्न पूर्व तयारी जरुरी : डा. सरार्फ

कालिका टाईम्स
SQL requests:212. Generation time:5.018 sec. Memory consumption:82.96 mb