26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सिकटा नदीमा डुबेर एक युवकको मृत्यु

nadi_ma_duber_mirtu_kalikatimes
सांकेतिक तस्बिर

वीरगंज । सिकटा नदीमा डुबेर भारतिय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार पश्चिमी चम्पारण बेलबनिया स्थाई घर भएका ३५ बर्षिय पिन्टु साह कलवार रहेको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्ष चन्द्र सिंहले वताए ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीको स्थित सुसुरालीको घरमा बस्दै आएका कलवारको माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुडली स्थित रहेको सिकटा नदीको गडवानी घाटे किनारमा बुधबार विहान ८ बजे मृतक कलवारको शव फेला परेको थियो । घटना स्थल पुगेको प्रहरीले शवको मुचुलका उठाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:4.886 sec. Memory consumption:81.78 mb