7 April 2025
KALIKATIMES.COM

समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा हुने

samajh panja_kalikatimesbadi chunaw chinh

काठमाडौं : तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति पछि अहिले उनीहरुले चुनाव चिन्ह पञ्जा राख्ने भएका छन् ।

यसअघि समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो । समाजवादीका एक नेताले का अनुसार नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको हो ।

समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ । आयोगले भने निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:2.779 sec. Memory consumption:82.42 mb