24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

रुख काटे वापतको बिरुवा रोप्ने कार्य सुरु

biruwa ropne_kalikatimes

वीरगंज । नेपाल विद्युत प्राधिकरण हेटौंडा ढल्केबर दुहबी ४०० के. भि. प्रसारण लाइन आयोजना अन्तर्गतका बाताबरण तथा सामाजिक ब्यवस्थापन इकाइ कार्यालय हेटौंडा मार्फत रुख काटे वापतको बिरुवा रोप्ने कामको आज देखि सुभारम्भ गरिएको छ ।

इकाई कार्यालय हेटौंडाको सहकार्य तथा बाताबरण तथा सामाजिक अध्ययन बिभाग खरिपाटी, भक्तपुर र बिश्व बैंकको सहयोगमा रुख काटे वापतको बिरुवा रोप्ने कामको बुधबार देखि एक कार्यक्रमका विच सुभारम्भ गरिएको इकाई कार्यालय, हेटौंडाको सामाजिक अनुगमनकर्ता सुनिल कुमार कलवारले वताए ।

जुन कार्यक्रम बाग्मती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ठगेन्द्र वाइबाले विरुवा रोपेर उदघाट्न गरेका थिए । जुन कार्यक्रममा इकाई कार्यालय, हेटौंडाको सामाजिक अनुगमनकर्ता कलवार, शिवलाल गौतम, बिरुवा रोप्ने ठेकेदार गौतम नर्सरीका संचालक रबिन गौतम, इलाका बन कार्यालय राइगाउँका प्रमुख नरेश महतो, भैसेश्वर सामुदायिक बन भैसेश्वरका अध्यक्ष मने पहरी लगायत स्थानीयहरुको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.184 sec. Memory consumption:81.42 mb