20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

यश बर्षको सुबोध पत्रकारिता पुरस्कार खतिवडालाई

वीरगंज । यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार सफल खतिवडालाई प्रदान गर्ने निर्णय भएको सुबोध स्मृति पुरस्कार प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा आज बसेको बैठकले यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार खतिवडालाई दिने निर्णय भएको प्रतिष्ठानका सचिव प्रताप श्रेष्ठले जानकारी गराएका छन्

प्रतीक दैनिक वार्षिकोत्सवमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा फोटोपत्रकार खतिवडालाई रु २५ हजार नगदसहित सम्मान गरिनेछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.331 sec. Memory consumption:81.41 mb