31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

घरेलु तथा साना उधोग कार्यालका कर्मचारीहरुले गरे सरसफाई

वीरगन्ज । घरेलु तथा साना उधोग कार्यालय वीरगंजका कर्मचारीहरुले आज सरसफाई गरेका छन । कार्यालय प्रमुख रिमा साहको नेतृत्वमा शुक्रबार बिहान कार्यालय परिसर सहित कार्यालय आसपासको क्षेत्र सरसफाई गरिएको हो ।

आफु बस्ने ठाउँलाई आफै सफासुगर राख्ने उद्देश्यले सरसफाई गरिएको प्रमुख साहले वताइन । यस्ता सरसफाई कार्यक्रम आफु कार्यालय प्रमुख भएर आए पछि नियमित गर्ने गरिएको उनले जानकारी गराईन ।

सरसफाई कार्यक्रममा कार्यालयका प्राबिधिक प्रशिक्षक सरिता खड्का, उधोग प्रशासन प्रमुख सुरज राम, प्रशासन प्रमुख अशोक पाण्डे, उधोग विकास सहजकर्ता सुदर्शन अचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.219 sec. Memory consumption:81.45 mb