20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रतिक दैनिकको बार्षिकोत्सवको अवसरमा २७ जनाद्वारा रक्तदान

raktdan_kalikatimes

वीरगंज । वीरगंजबाट प्रकाशित पत्रिका प्रतिक दैनिकको ३३ बार्षिक उत्सवको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २७ जनाले रक्तदान गरेका छन् ।

रक्त संचार केन्द्र वीरगंज परिसरमा भएको रक्तदान कार्यक्रममा अमरनाथ पटेल, दिलिप चौधरी, दिपेन्द्र शर्मा, आर.के. पटेल, किशोर राणा मगर, अभिषेक पटेल, शान्ति पौडेल, विशाखा क्षेत्री लगायतकाले रक्तदान गरेको रक्त संचारका प्रमुख सौरभ राज पाण्डेले वताए ।

पत्रिकाका व्यवस्थापक तथा सम्पादक विकास शर्माको सभापतित्वमा रक्तदान कार्यक्रम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.682 sec. Memory consumption:81.42 mb