24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

उच्च अदालत वीरगन्जद्वारा चौथो पंचवर्षिय रणनीतिक योजना सार्वजनीक

वीरगंज,७ साउन ।
उच्च अदालत जनकपुर वीरगंज इजलासले चौथो पंचवर्षिय रणनीतिक योजना सार्वजनीक गरेकाे छ । वीरगंज स्थित उच्च अदालत इजलासले मंगलबार एक पत्रकार सम्मेलन गर्दै न्यायपालिकाको चौथो पंच वर्षीय रणनितिक सर्वजानीक गरेको हो।

नेपाल न्यायपालिकाले योजनाबद्द आफनो कामकार्बाही आफ्नै सक्रियता र प्रयासमा २०६१ सालदेखि सरु गरीएको र योजनाबद्ध सधुार प्रक्रियाको अर्को शङ्ृ खलाको रुपमा न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना मिति २०७६ श्रावण १ गतेदेखि प्रधान न्यायाधीश चोलेन्द्र शँम्शेर जवराबाट घोषणाा भई सोहीदिन देखी लागु भएको अदालत जनकपुर वीरगंज इजलासले पत्रकार सम्मेलन गरी जनाएको  छ।

उच्च अदालत अस्थाई ईजलास वीरगजको सभा कक्षमा आयोजित सो पत्रकार सम्मेलनको अध्यक्षता मुख्य माननिय न्याधीस दिल्लीराज आचार्यले गर्नु भएको थियो । सो अवसरमा मननीय न्यायाधीश आचार्यले ईजलास स्थापना भएको ३ वर्ष को अवधिमा दरवन्दी अनुरुप९४ जना जनशक्ति स्वीकृत भई क्रमशस् पदपूर्तिको क्रम जारी रहदाँको अवस्थामा अस्थाई ईजलास वीरगंजले न्यायाधीस,अधिकृत अन्य कर्मचारीको संख्या कम रहेता पनि स्थापना काल देखि सन्तोष जनक सेवा प्रवाह गरीरहेको बताउनु भयो ।

वहाँले देशमा भएको संवैधानिक र कानूनी परिवर्तनले सिर्जना गरेका दायित्वहरू तथा न्यायपालिकाबाट प्रवाह हनुे सेवा स्वच्छ, निष्पक्ष, छिटोछरितो, गणस्तरीय र प्रभावकारी बनाउदै अन्तर्रािष्ट्रयस्तरमा विकसित मापदण्ड अनकुूल बनाउनेतर्फ योजना निर्दे्शित रहेको जनाएका छ । यस आ व मा उच्च अदालतलाई तत्काल आवश्यक दरबन्दी स्विर्कति भएको र आवश्यक घडेरी जग्गा उपलब्ध हुने सर्वोच्च अदालत मार्फत नेपाल सरकार सँग आग्रह रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.428 sec. Memory consumption:81.42 mb