31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सिपमुलक बाख्रापालन सम्बन्धी ३ दिने तालिम सम्पन

pasupaalan talim_kalikatimes

वीरगंज, २० जेठ ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिरगंजले आयोजना गरेको सिपमुलक बाख्रापालन सम्बन्धी ३ दिने तालिम सोमबार सम्पन भएको छ । बिरगंज महानगरपालिका भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिरगंजको सभाहालमा संचालित तािलममा बिरगंज महनगरपालिकाको वडा नम्बर २७ का ३० जना महिलाहरुको सहभागीता रहेको थियो ।

सहभागी महिलाहरुलाई ३ दिन सम्म बरिष्ठ पशु चिकित्सक रामपरिक्षण साह, पशु चिकित्सिक बिरबहादुर श्रेष्ठ, पशु विज्ञ अधिकृत धनसुन्दर साह, नायव पशु साहायक कृष्ण चौधरी, नायब पशु साहाक महेश साह, नायब पशु सहायक अनिरुद पाण्डे लगायतकाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.980 sec. Memory consumption:81.44 mb