26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

एसइईका दिएका विद्यार्थीहरुलाई प्रशिक्षण

town hall program_kalikatimes

 वीरगन्ज, ११ जेठ ।

वीरगन्जमा एसईइ परीक्षा दिएका विद्यार्थीहरुलाई ‘भविष्य निर्माण सम्बन्धि’ एक दिने प्रशिक्षण शनिबार दिईएको छ । नगर सभा गृहमा ईग्ंिलस डटकम र प्रगति एजुकेशन फाउडेशन प्रालिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आईस्टी कलेजका काठमांडौका राजेन्द्र प्रसाद कोईराला र प्राध्यापक विकाश राज पौडेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन ।

प्रशिक्षकहरुले प्रशिक्षणमा सहभागी भएका विद्यार्थीहरुलाई भविष्य निर्माण गर्नेका लागी कसैको देखाउटी नगरी क्षमता अनुसारको काम गरी भविष्य निर्माण गर्ने सुझाव दिएका थिए ।

ईग्ंिलस डटकम र प्रगति एजुकेशन फाउडेशन प्रालिका प्रमुख कार्यकारी अधिकृतद्धव डिग्मबर थापा र वासिम हुसैनको अध्यक्षता र भारतीय दुतावास वीरगन्जका डा.कोतरा गोस्वामीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आईस्टी कलेजका काठमांडौका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बज्राचार्य, प्रधानाध्यापक सम्झाना बसन्यात, कादम्बरी विद्यालय वीरगन्ज सहायक प्रधानाध्यापक राकेश मिश्रा, फिजिसियन डा. राकेश तिवारी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतकाले मन्तव्य व्यतm गरेका थिए ।

प्रशिक्षणमा ५ सय जना विद्यार्थीहरु सहभागी भएका थिए । भने कार्यक्रम संचालन अब्दुल कैसले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.804 sec. Memory consumption:81.42 mb