26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान

raktdan_kalikatimes

वीरगन्ज, २५ वैशाख ।
विश्व रेडक्रस दिवसको अवसरमा बुधबार भएको रक्तदान कार्यक्रममा ३ महिला सहित १६ जनाले रक्तदान गरेका छन । रक्त संचार केन्द्र वीरगंजमा भएको रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कडेल सहित शैलेन्द्र चौरसिया, धिरेन्द्र झा, मिना चौरसिया, सृजना श्रेष्ठ, कृष्ण कुमार यादव, मनोज साह लगायतकाले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डेले वताए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा विश्व रेडक्रस दिवसको अवसरमा भएको रक्तदान कार्यक्रमा रेडक्रस प्रदेश २ का सभापति फुलमहमद मियाँ, पर्साकी उप सभापति मधु राणा, बोर्ड सदस्य मदन गुप्ता लगायतको सहभागिता रहेको पाण्डेले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.363 sec. Memory consumption:81.41 mb