21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा पेट्रोलको अभाव

वीरगंज, १९ बैशाख ।
वीरगंजमा पेट्रोलको अभाव भएको छ । वीरगंज लगायत यश क्षेत्रको तेल टंकीमा तेल नपाउदा समस्या भएको छ । बुधबार देखि नै वीरगंजमा पेट्रोल अभाव भएको हो ।

टंकी संचालकहरूका अनुसार मंगलबार रक्सौल डिपोमा पेट्रोल नै थिएन र बुधबार मजदुर दिवसको विदा भएर पेट्रोल आउन नसकेर अभाव भएको हो । वीरगंजका तेल टंकीहरूले २ दिन पनि पेट्रोल परिपुर्ति गर्न सकेका छैन ।

मंगलबार राती वीरगंजको पावरहाउस स्थित रहेको केडिया तेल टंकीमा सयौं मोटरसाइकलहरु पेट्रोलको लागि लाईनमा थिए र विच मै तेल सकेर यस्तै फर्कनु परेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.443 sec. Memory consumption:81.45 mb