26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

रेडक्रस पर्साको सभापतिमा बिरेन्द्र राज कंडेल निर्बिरोध निर्वाचित

birendra raj kadel_kalikatimes

वीरगन्ज, १६ बैशाख ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको सभापतिमा बिरेन्द्र राज कंडेल निर्बिरोध निर्वाचित भएका छन । २०७६ बैशाखा १७ गते हुने रेडक्रस जिल्ला शाखा कार्यसमितिको निर्वाचनका लागि कंडेलको एकलो मात्र उम्मेदवारी दर्ता भए पछि निर्बिरोध निर्वाचि भएका हुन ।

यस्तै महिला उपसभापतिमा भागवती चौधरी, उप सभापतिमा भागवती चौधरी, मन्त्रीमा शैलेन्द्र कुमार चौरसिया, कोषाध्यक्षमा महन्थ प्रसाद यादव, उप–मन्त्रीमा साबिर अहमद एराज, उप–कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत पनि निर्बिरोध निर्वाचित भएका छन ।

१७ सदस्यि जिल्ला कार्यसमितिको महिला सदस्यमा बिणा कुमारी चौलागाई, बबिता कुमारी कानु, विद्या राजभण्डारी, सदस्यमा दिनानाथ रौनियार, जितेन्द्र कुमार बर्मा, मदन प्रसाद साह कानु, बृजकिशोर पटेल, रामनरेश प्रसाद यादव, बिनोद गिरि र राजेश्वर प्रसाद चौरसिया निर्वाचित भएका छन ।

जिल्ला कार्य समितिको निर्वाचनको लागि सबै पदमा एक÷एक जनाको मात्र उम्मेदवारी दर्ता भएकोले ति व्यक्तिहरुलाई नै निर्वाचित घोषणा गरिएको निर्वाचन अधिकृत संजिव कुमार मल्लिकले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.748 sec. Memory consumption:81.41 mb