27.5 C
Birgunj
5 April 2025
KALIKATIMES.COM

सखुवा प्रसौनीमा कुष्टरोग निवारण अभियान सम्पन्न

sakhuwa prasauni_kalikatimes

वीरगन्ज, १३ बैशाख ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा संचालित कुष्टरोग निवारण अभियान सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बैशाख ८ देखी सुरु भएको कुष्टरोग खोजी गर्ने कार्य शुक्रबार सम्पन्न भएको हो ।

कुष्टरोग निवारण अभियान अन्तर्गत गाउँपालिकाको सबै वडामा संचालित कुष्टरोज खोजी गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य संयोजक समेत रहेका सुचना अधिकारी राजेश प्रसाद रौनियारले वताए ।

गाउँपालिकाको ६ वटा वडामा ३६ जना कुष्टरोगी खोजी टोली परिचालन भएको थियो । ५ दिनको खोजी टोली अभियानमा ४ जना नयाँ कुष्टरोगी पत्ता लागेको स्वास्थ्य संयोजक रौनियारले जानकारी गराए । जसमा एक सर्ने खालको र ३ नसर्ने खालको रहेको उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:6.399 sec. Memory consumption:82.43 mb