वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आयोजनामा जिल्ला समन्वय समिति, पर्साको सभाहालमा भएको आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि अभिमुखिकरण कार्यक्रमका सहभागिहरु सामुहिक तस्बिर खिचाउदै । तस्बिर : प्रणय साह
प्रतिक्रिया लेख्नुहोस