22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कुष्टरोग निवारण सम्बन्धि अन्तरक्रिया सम्पन्न

kust rog sakhuwa_kalikatimes

वीरगंज, २७ चैत्र ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कुष्टरोग निवारण कार्यक्रम अन्तर्गत १ दिने अभिमुखिरण कार्यक्रम सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिकाको स्वस्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकामा रहेको ६ वटा वडाबाट नै कुष्टरोग निवारण गर्ने प्रतिबद्धता गर्नु भयो ।

प्रत्येक वडाबाट सहभागी रहेका स्वस्थ्यकर्मीहरुलाई निर्देशन गर्दै अध्यक्ष जयसवालले आ आफ्ना स्वस्थ्य केन्द्रमा जनतामुखी सेवा प्रदान गर्ने कुरामा अडिग रहन आहवान गर्नु भयो । कार्यक्रमको सहजिकरण क्षयरोग अधिकृत शम्भु यादव र स्वस्थ्य संयोजक राजेश रौनियारले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.576 sec. Memory consumption:81.5 mb