31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नियमित पठनपाठनकाे मांग गर्दै विद्यार्थीहरुद्वारा अनुभुति कलेजमा तालाबन्दी

वीरगंज । वीरगंजमा रहेको अनुभुति कलेजमा आज बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । नियमित पठन पाठन नहुने, शिक्षहरु समयमा नआउने, आवश्यकता भन्दा बढि बिदा हुने लगायतको आरोप लगाउदै बिद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन ।

कलेजले बिद्यार्थीहरुको भविष्य संग खेलवाड गरेको तथा बिद्यार्थीहरुबाट शुल्क मात्र असुल्ने गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन । परिक्षा नजिक आउँदा पनि कोर्स पुरा नहुदाँ बिद्यार्थीहरु चिन्तित भएका छन ।

कलेजको आन्तिरीक समस्याका कारण बिद्यार्थीहरुको भबिष्य खराब भएको भन्दै बिद्यार्थीहरुले नाराबाजी गर्दै प्रर्दशन गरेका थिए । बिज्ञान र वाणिज्य संकाय पढाई हुने कलेजमा पाँच घण्टी पढाई हुनुपर्ने ठाँउमा मुस्लिकले २ घण्टी मात्र हुने गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन ।

समस्या सम्बन्धमा बिद्यार्थीहरु र कलेजका प्रशासन संग अहिले वर्ता हुँदै छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:4.033 sec. Memory consumption:81.83 mb