31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजबाट एक मोटरसाईकल चोर पक्राउ

वीरगंज, २२ फागुन ।
वीरगंजको माईस्थानबाट एक जना मोटरसाईकल चोर पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत उपिको अन्दाजी १६ बर्षका सत्यम गुप्ता रहेका छन ।

माईस्थान मन्दिर अगाडी पार्किङ गरि राखिएको मोटरसाईकल चोरीरहेको अवस्थामा स्थानीहरुले पक्राउ गरि प्रहरीलाई बुझाएका छन ।

यता पक्राउ परेका गुप्ता वीरगंज आफ्नो मामा घर आएको र उसको मान्सिक स्थित ठिक नभएको बुझनमा आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान थापाले वताए । अहिले अनुसन्धान भईरहेको र भोलि मात्र केही भन्न सकिने प्रहरी निरीक्षक थापाले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.628 sec. Memory consumption:81.49 mb