24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पोखरिया युवा समाजद्वारा एक गरिब परिवारलाई सहयोग

pokhariya youwa samaj_kalikatimes

पर्सा, २० फागुन ।
पोखरीया युवा समाज पोखरीयाले पोखरीया नगरपालिकाको एक गरीब परिवारलाई सहयोग गरेको छ । महाशिवरात्रीको दिन सोमबार पोखरीया नगरपालिकाको वडा नम्बर १०, शिववर्वा टोलका शम्भु राउत कुर्मीको छोरीको बिहेका लागी युवा समाजले सहयोग गरेको हो ।

एक कार्यक्रमका विच युवा समाजले ३१ हजार मुल्य बराबरको सरसमान कुर्मीलाई हस्तान्तरण गरेको युवा समाजका भगवान दास तात्वाले वताए । युवा समाजका सदस्यहरुको सहभागीतामा दाल, चामल, तरकारी, तेल, रिफाईन, लताकपडा र सिंगारका समानहरु सहयोग गरिएको तात्वाले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:219. Generation time:5.604 sec. Memory consumption:81.78 mb