24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेवि संघद्वारा बिजायी खेलाडीहरुलाई सम्मान

वीरगंज, १९ फागुन ।
नेपाल विद्यार्थी संघ पर्साले आइतबार प्रदेश स्तरिय क्रीकेट टुर्नामेन्टका बिजायी टोलीका खेलाडीहरुलाई एक कार्यक्रम विच सम्मान गरेको छ । कार्क्रमका प्रमुख आतिथी नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इमतियाज आलमले बिजय खेलाडीहरुलाई अबीरको टिका ,माला र खादा लगाई बधाई दिदै सम्मान गरे ।

खेलाडीहारुलाई सम्मान गर्दै कोषाध्यक्ष आलमले पर्साको खेलाडीहरुलाई मौका र साथ दिए यस भन्दा ठुला उप्लब्धि हात पार्न सकने खूबी रहेको वताए ।

नेपाल विद्यार्थी संघ पर्साका संयोजक बिकास तिवारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेसका नेता राकेश यादव ,श्रीकान्त यादव, नागेन्द्र चौधरी, रन्जित पटेल,देवप्रकाश पटेल,चन्दन सहनी, रामनिवास यादव, अभय कर्ण, सुरेन्द्र लामिछाने, रोशन सिंह ,सेराज अन्सारी , त्रिलोकी साह, राजेश पतेल, अमित कुशुवाहा लगायतकाले बधाई तथा शुभकामना दिएका थिए ।

यसैगरी उक्त कार्क्रममा पर्सा क्रिकेटको प्रशिक्षक उमेश उपाध्याय, सप्रशिक्षक प्रकाश शर्मा, कप्तान सूरज पटेल लगायतकाकोलाई पनि बधाई तथा सम्मान गरिएको थियो । पर्सा क्रिकेट टोलीको प्रमुख प्रशिक्षक स्याम उपाध्यले पर्सा क्रिकेटमा थुप्रै चुनौती छन तर पनी हाम्रो पर्सा क्रिकेट टोलीले ठुलो उप्लब्धि हात परेको वताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.850 sec. Memory consumption:81.47 mb