24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महिला शसक्तिकरण सम्बन्धि तालिम सप्पन्न

वीरगंज : पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा महिला सशक्तीकरण सम्बन्धी २ दिने तालिम सम्पन भएको छ ।

कालिकामाई गाउँ कार्यपालिका कार्यालय, मुडलीको आयोजनामा भएको तालिम मंगलबार सम्पन्न भएको वडा सचिव कमलेश सहनीले वताए । वडा कार्यालयमा भएको तालिममा एक सय जनाको सहभागिता रहेको उनलले जानकारी गराए ।

तालिममा महिला विकासकी गंगा सापकोटा, समाजिक परिचालक बिक्रम प्रसाद र वडा सचिव सहनिले प्रशिक्षण दिएका थिए । तालिमको समाप्न समाहरोह वडा अध्यक्ष सोनाला चौरसियाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.451 sec. Memory consumption:81.42 mb