24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विधार्थीद्वारा मानव सेवा आश्रममा खाजा नास्ता वितरण

narsing mavi-kalikatimes

वीरगंज, १७ माघ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामठमा रहेको नृसिङ प्राविधिक माविका विधार्थीहरुले मानव सेवा आश्रममा खाजा नास्ता वितरण गरेका छन् ।

विद्यालयमा अध्ययनरत कक्षा ९ का प्राविधिकतर्फका विद्यार्थीहरुले आज मानव सेवा आश्रम बिरगंजमा पुगेर त्यहाँका आश्रितहरुलाई पुरी, तरकारी र जेरी तथा फलपूmल लगायतका खानेकुरा वितरण गरेका हुन् ।

कार्यक्रममा शम्भु साह, राजकुमार साह, राजेन्द्र कर्ण, बाबुनन्द पटेल, रजनी कर्ण लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको समेतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.041 sec. Memory consumption:81.44 mb