6 April 2025
KALIKATIMES.COM

नव जनजागृतिलाई हराउदै आर्मी विजयी

armi bijai-kalikatimes
नारायणी रंगशालामा सोमबार भएको खेलको एक दृश्य । तस्बिर : प्रणय साह

वीरगंज, ३० पुस ।

भरत खवासको ह्याट्रिक सँगै दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा आर्मी विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगितामा आर्मीले बारा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा दोस्रो ह्याट्रिक गर्न सफल आर्मीका भरत खवास नै म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोलि झापा ११ र भारत सिलगुडीको रोयल एफसीबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५  र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

परवानीपुरमा दोस्रो अध्यक्ष कप शुरु

कालिका टाईम्स

खेलाडी राष्ट्रका गहना हुन्, संरक्षण जरुरी छ : सभापति मिश्र

कालिका टाईम्स

प्रसाैनीमा भएकाे नेपाल इन्डाे टि२० प्रतियाेगिताकाे उपाधि बाराले जित्याे

कालिका टाईम्स
SQL requests:215. Generation time:4.794 sec. Memory consumption:82.54 mb