22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पोखरिया नगरपालिकाको लमरिया र छिपहरमाई गाउँपालिकाकाे समभाैता खुला दिसामुक्त घोषणा

पर्सा : पोखरिया नगरपालिकाको वार्ड नं: २ लमरिया नगरपालिका को ८ औं खुल्ला दिसामुक्त घोषणा भएको छ । सोमबार एक भब्री कार्यक्रमका बिच खुल्ला दिसामुक्त वडा घोषणा तथा पूर्ण सरसफाई कार्यक्रमको शुभारम्भ भएको नगरपालिकाका आईटी अफिसर अरबिन्द दुबेले वताए ।

नगर प्रमुख दीप नारायण प्रसाद रौनियारले वडालाई खुल्ला दिसामुक्त घोषणा गर्दै साबुन पानीले हात धुई पुर्ण सरसफाइको सुभारम्भ गरेका थिए ।

नगर रौनियारको प्रमुख आथित्यमा भएको घोषणा सभामा नगर उप प्रमुख सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वार्ड अध्यक्ष सुरेन्द्र प्रसाद यादव, अजय कुमार , लक्ष्मण साह कानु, नन्द लाल प्रसाद, बंका राउत कुर्मी ज्यू, रामबाबु प्रसाद लगायतकाको सहभागिता रहेको थियो ।

यस्तै छिपहरमाई गाउँपालिकाको वडा नं. २ सम्भौता पनि खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्लाको ५६ औ खुल्ला दिसामुक्तको रुपमा साबिक गा.बि.स. समभौता खुल्ला दिसामुक्त घोषणा भएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले वताए । एक भब्य समाहरोहका बिच प्रदेश सांसद सिघासन कलवारले वडालाई खुल्ला दिसामुक्त घोषणा गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:219. Generation time:6.376 sec. Memory consumption:81.5 mb