24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

ट्राफिक प्रहरी कार्यालय पथलैयाको चालू आर्थीक वर्षको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि

तस्विर सौजन्य गुगल

वीरगंज,१६ पुस ।
प्रदेश नं २ स्थित ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालू आर्थीक वर्षको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरेको छ । बारा जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा रु ६ करोड ७१ लाख ५१ हजार ५०० राजश्व उढेको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

उहाले भन्नि बढी राजश्व क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ गाडीका सवारी साधनलाई कारवाही गरी रु २ करोड २२ लाख ६८ हजार राजश्व असुल गर्न सफल भएका हो । क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेकाले चालू आवको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरिएको हो ।

बढ्दो जनसङ्ख्या, सवारी साधनको चाप र सडक सञ्जालको अवस्था चुनौती पूर्ण रहेकाले ट्राफिक प्रहरी कार्यालय पथलैयाले क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेको जानकारी दिनु भयो । त्यसअनुरुप ट्राफिक जनशक्ति नभए पनि दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी उपरीक्षक बज्राचार्यको बताएइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.491 sec. Memory consumption:81.47 mb