32.6 C
Birgunj
12 March 2025
KALIKATIMES.COM

३ किलो चांदि सहित भारतिय नागरिक पक्राउ

वीरगंज, १९ कात्तिक ।
३ किलो २५० ग्राम अं. रु १ लाख ३८ हजार ४ सय १६ मुल्य बराबारको चांदी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोमबार विहान ९ः४५ बजेको समयमा वीरगंज १६, शंकराचार्य गेट स्थितबाट भारत, विहार, पुर्वी चम्पारण, थाना रक्सौल, मोजे टोल बस्ने बिर बहादुर प्रसाद साह सोनारलाई चांदीको गर–गहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

निजको साथबाट चांदीको पाउजु ३६ जोर, सिक्री १९ थान, गिलास ८ थान, कचौरा ९ थान, चम्चा १२ थान, हनुमान लकेट २३ थान, चावी रिङ ६ थान, ब्रास्लेट ३ थान, मुसरी २७ थान, पायको हुक १ पुरिया बरामद गरिएको प्रहरी उपरिक्षक रेवती ढकालले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सञ्चारकर्मीसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही प्रक्रिया सुरु

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचन : सुधान्सु र मेघराजको प्यानल सहित स्वतन्त्र उम्मेदवारी

कालिका टाईम्स

कालिकामाई गाउँपालिकामा आज शाेक विदा

कालिका टाईम्स
SQL requests:214. Generation time:4.906 sec. Memory consumption:82.41 mb