2 April 2025
KALIKATIMES.COM

मधेस आन्दोलनका सहिद उमेश कापरको छोरालाई प्रदेश सरकारले दिए जागिर

महोत्तरी, २६ असोज ।
मधेश को तेस्रो मधेश आन्दोलनका शहीदका छोरालाई प्रदेश २ को सरकारले नियुक्ति दिएको छ । शहीद उमेश कापरका छोरा राजकुमार कापरलाई प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यालय सहयोगीको रुपमा मन्त्री रामनरेश रायले नियुक्त गरेका हुन् ।

महोत्तरीको मनरासिसवा–८ का राजकुमारलाई बिहीबार मन्त्री रायले नियुक्तिपत्र दिएका हुन् । प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको विशेष पहलमा शहीद कापरका छोराको शैक्षिक योग्यताको आधारमा मन्त्रालयमा नियुक्ति दिइएको हो

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.905 sec. Memory consumption:82.44 mb