2 April 2025
KALIKATIMES.COM

प्रहरी दिवसको अपलक्ष्यमा बाराको जैतापुरमा रक्तदान कार्यक्रम

वीरगंज, २३ असोज ।
६३ औं प्रहरी दिवस २०७५ को अपलक्ष्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जितपुर सिमरा उपमहानगपालिकाको वडा नं. १७ स्थित रहेको प्रहरी चौकी जैतापुरमा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

जिल्ला प्रहरी कार्यालय बारा, सामुदायिक प्रहरी सेवा केन्द्र कलैयाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रम बाराका प्रमुख जिल्ला अधिकारी गाणेश भट्टराई, प्रहरी उपरिक्षक मिरा चौधरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष महमद सागिर, सचिव जंगबहादुर यादव, जितपुर सिमरा १७ का वडा अध्यक्ष नवराज खतिवडा, प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरिक्षक भरत सिलवाल लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.614 sec. Memory consumption:82.44 mb