24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लागु औषध सहित वीरगंजका एक युवक पक्राउ

वीरगंज, २३ असोज ।
जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज १५ बस्ने मिथलेश साहको छोरा २४ बर्षका मुरारी झालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ कालो झोला बोकी आइरहेको अवस्थामा चेकजाच गर्दा लागु औषध उइन क्रेक्स १०० एमएलका ५० बोतल र नाईट्रोभेट ६ पतामा १५ पिसको दरले ९० पिस फेला परेको प्रहरीले जनाएको छ ।

वीरगंज महानगरपालिका वडा नं. २, श्रीसियाबाट सोमबार सांझ ६ बजेको करिबमा झालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.668 sec. Memory consumption:81.42 mb