2 April 2025
KALIKATIMES.COM

गहवामाइ मन्दिरको स्काउट द्वारा सरसफाइ

वीरगंज ,२३,असोज
वीरगंज स्थित रहेको गहवामाई परिसको सरसफाई मंगलबार सम्पन्न भएको छ । दशैको अवसरमा श्री आदर्श माध्यमिक बिधालयका बिद्यार्थीहरुको समुह श्री आदर्श स्काउट दल भन्ने संस्था को सहयोगमा गहवामाई मन्दिरको परिसर सरसफाइ गरेको छ । दलका संयोजक तथा श्री आदर्श माध्यमिक बिधालयका शिक्षक राम अमोद पान्डेको अध्यक्षतामा सरसफाइ भएको छ । कार्यक्रमको क्रममा ग्रीन सिटीबाट जयप्रकाश खेतान र ब्यवस्थित बिरगंजको सयोजक दिलिप राज कार्की लगायतको उपस्तिथि थियो ।

दशै सुरु हुने साथ मन्दिरमा पुजा गर्ने भक्तजनहरुको भिड हुने भएको कारण मन्दिर सफा गर्न पर्ने उदेश्यको साथमा स्काउट दलले सो कार्यक्रमको आयोजना गरेका थिए ।

जिल्लाकै प्रमुख धार्मिक स्थल मानिने यस मन्दिरमा दिनहुँ सयौ र दशैमा लाखौं पुजा गर्नेप ब्यक्तिहरुको घुइचो लाग्ने भएको छ । सफा गर्ने क्रममा मन्दिर परिसरकै वरिपरि रहेको नाला महिनौ देखी सफा नरहेको नाला सफा गरीएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.310 sec. Memory consumption:82.44 mb