30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेकपा सचिवालय बैठक : स्थाायी समिति बैठक बोलाउने निर्णय

काठमाडौं , २२ असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । तर, बैठकको मिति भने तय भएको छैन ।

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी बुधार पनः सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारी समेत गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.768 sec. Memory consumption:81.41 mb