2 April 2025
KALIKATIMES.COM

वीरगंजकाे माईस्थानमा भएकाे रक्तदान कार्यक्रममा २ महिला सहित २४ जना द्वारा रक्तदान

वीरगंज, २१ असाेज ।
बीरगंजकाे माईस्थानमा आज भएको रक्तदान कार्यक्रममा २ जना महिला सहित २४ जनाले रक्तदान गरेका छ्न । पर्सा बिधुतिय ब्यवसायी संघ, वीरगंजकाे अायाेजना भएकाे माईस्थान पार्कमा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकरी गराए ।

व्यवसायी संघका अध्यक्ष कृष्ण पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पप्पु पटेल, जितेन्द्र प्रसाद कुर्मी, आरती सहनी, आशिष कुमार चौधरी, मनोज लामा, अनिल गुप्ता, उपेन्द्र साह, प्रमोद शर्मा, मनिष कुमार बर्णवाल, राज गुप्ता लगायतकाले रक्तदान गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.806 sec. Memory consumption:82.41 mb