2 April 2025
KALIKATIMES.COM

रानिघाटमा भएको रक्तदान कार्यक्रममा १३ महिला सहित ११७ जना द्वारा रक्तदान

वीरगंज, २० असाेज ।
दुर्गा पुजा सेवा समिति रानिघाटले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना महिला सहित ११७ जनाले रक्तदान गरेका छन ।

रानिघाटमा भएको कार्यक्रममा शतिस सिंह राजपुत, शुषमा सिंह राजपुत, राजु गुप्ता, संजय सराफ, अारसी यादव, रंजिता गुप्ता, राधेश्याम पटेल, दिलिप राैनियार, रिपु गिरी, चन्दन गुप्ता, मनाेज गुप्ता लगायतकाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

बिकास कुमार रौनियारको अध्यक्षतामा प्रत्येक बर्ष यश बर्ष पनि भएको कार्यक्रममा अरविन्द गुप्ता, रक्त संचार केन्द्र वीरगंजका प्रमुख पाण्डेले लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.939 sec. Memory consumption:82.43 mb