2 April 2025
KALIKATIMES.COM

नेपाल चामल, तेल, दाल सङ्घको अध्यक्षमा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गुप्ता निर्वाचित

वीरगन्ज, १९ असोज ।
नेपाल चामल तेल, दाल उधोगको अधिवेशन सहितको ४२ औं बार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध कुमार गुप्ताज्यू नेपाल चामल, तेल, दाल सङ्घ, काठमाण्डौंको ४२ औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन ।

गुप्ताको अध्यक्षतामा चैन गरिएको कार्यसाितीमा सन्दिप कुमार अग्रवाल प्रथम उपाध्यक्ष, राम थापा द्धितिय उपाध्यक्ष, नरेश राठी महासचिव, दिपक कुमार पौडेल उप महासचिव, धिरज गोल्छा कोषाध्यक्ष, रतन लाल केडिया, जगदिश अग्रवाल, मुक्ति अग्रवाल, दिपक सापकोटा, चीरन्जीवी रिजाल, सुसान्त कुमार बोहरा सदस्यमा निर्वाचित भएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.776 sec. Memory consumption:82.44 mb